Category: News

पूर्व महाराजाधिराज ज्ञानेन्द्र शाह ८०औँ वर्षमा

काठमाडौं : पूर्व महाराजाधिराज ज्ञानेन्द्र शाहले परिवारका सदस्यहरूसँग काठमाडौंको शिवपुरीस्थित सोल्टी रिसोर्टमा आफ्नो ८०औँ जन्मोत्सव मनाएका छन्। जन्मोत्सव समारोहमा पूर्व बडामहारानी कोमल शाह, छोरा पारस शाह, बुहारी हिमानी शाह, नाति…

वैदेशिक रोजगारीका क्रममा दैनिक चारजनाभन्दा बढीको मृत्यु

ग्राबन्यूज, काठमाडौं । २०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्मको ११ महिनामा वैदेशिक रोजगारीका क्रममा एक हजार ४३८ नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डले सार्वजनीक गरेको तथ्यांक अनुसार…

ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना हुँदै

ग्राबन्यूज, काठमाडौ । नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन प्रवर्द्धनका लागि जारी सहकार्यअन्तर्गत पर्यटन क्षेत्रका सरोकारवालाहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी असार १० देखि १२ सम्म बोर्ड परिसरमा…

वरिष्ठ पत्रकार शशिकान्त अधिकारीको निधन

वरिष्ठ एवं अग्रज पत्रकार शशिकान्त अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ। उहाँको शनिबार बिहान काठमाडौंमा निधन भएको हो। उहाँको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली पत्रकारिता…

फुटबलर अञ्जन विष्टसँग विश्वकप फुटबल

काठमाडौं । रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलले नेपालका स्टार फुटबलर अञ्जन विष्टसँगै बसेर फिफा विश्वकप फुटबल हेर्न पाउने व्यवस्था मिलाएको छ । फिफा विश्वकप फुटबललाई लक्षित गर्दै होटलले आफ्नो संस्थागत…

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

ग्राबन्यूज, काठमाडौं फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धी कसूर गरेको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई मंगलबार बिहान ठोरी क्षेत्रबाट पक्राउ गरिएको छ। अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेर…

सरकारको नीति तथा कार्यक्रमः ठुला रेलमार्ग निर्माणदेखि सिमा विवाद समाधानसम्मलाई सम्बोधन (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विकासका ठुला पूर्वाधार निर्माणदेखि छिमेकी देशसँग देखिएको सिमा विवाद समाधानसम्मलाई सम्बोधन गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमार्फत…

न्यायका नौ सिंग

-सुरेश आचार्य, नेपालका ३३औँ प्रधान न्यायाधीशका रूपमा २०८३ वैशाख २४ गते सिफारिस गरिएका डा. मनोज शर्मासामु चुनौतीहरूको चाङ नै छ । नबिर्सौ, उहॅाबाट ती कुरामा क्रान्तिकारी सुधार ल्याउनकै लागि बालेन…